Thursday, January 20, 2022
Womui

भेटिएन नरभक्षी बाघ

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रमा मान्छे खाने हिंस्रक पाटेबाघ नियन्त्रणको लागि थालिएको अभियान स्थगित गरिएको छ...

राप्तीसोनारीका २२३ छात्राले पाए साइकल

बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्कुल छाड्ने दर घटाउन छात्राहरुलाई साइकल वितरण गरेको छ । पालिकाले चरणबद्ध रुपमा...

ताजा समाचार

क्यान्सर पीडितका गंगाका परिवारलाई सहयोग

नेपाली कांग्रेस प्रदेश क का क्षेत्रीय प्रतिनिधि झुपबहादुर विष्टले क्यान्सरबाट मृतक परियारको घरमा गएर नगद रु. ५ हजार सहयोग गरेका हुन् । क्यान्सर पीडित १२ वर्षीय गंगाको उपचार भइरहेको अवस्थामा गत पुस २१ गते मृत्यु भएको थियो । क्यान्सर पीडित परियारको आर्थिक अवस्था दयनीय रहेको हुँदा विष्टले घरमा पुगेर मृतकका बुवा कामी दमाइलाई रकम हस्तान्तरण गरेका हुन् ।

बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालगन्ज/ पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले नेपालमा...

भेटिएन नरभक्षी बाघ

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रमा मान्छे खाने हिंस्रक पाटेबाघ नियन्त्रणको लागि थालिएको अभियान स्थगित गरिएको छ...

नेकपा माओवादीले दियो भेरीलाई स्वास्थ्य सामग्री

नेपालगन्ज– नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गर्ने योजना अनुसार बुधबार नेपालगन्जस्थित...

लोकप्रिय

दृष्टि परिवर्तन गर्न किसान चोक स्थापना

नेपालगन्ज– बाँसगढी नगरपालिकामा किसान चोक स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख शालिकराम अधिकारी र...

बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालगन्ज/ पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले नेपालमा...

माघ १६ देखि ५ दिनका लागि विद्यालय खुल्ने

काठमाडौं– माघ १६ देखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउन विद्यालय खोल्ने निर्णय गरिएको छ । मंगलबार गृह...

राप्तीसोनारीका २२३ छात्राले पाए साइकल

बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्कुल छाड्ने दर घटाउन छात्राहरुलाई साइकल वितरण गरेको छ । पालिकाले चरणबद्ध रुपमा...

क्यान्सर पीडितका गंगाका परिवारलाई सहयोग

नेपाली कांग्रेस प्रदेश क का क्षेत्रीय प्रतिनिधि झुपबहादुर विष्टले क्यान्सरबाट मृतक परियारको घरमा गएर नगद रु. ५ हजार सहयोग गरेका हुन् । क्यान्सर पीडित १२ वर्षीय गंगाको उपचार भइरहेको अवस्थामा गत पुस २१ गते मृत्यु भएको थियो । क्यान्सर पीडित परियारको आर्थिक अवस्था दयनीय रहेको हुँदा विष्टले घरमा पुगेर मृतकका बुवा कामी दमाइलाई रकम हस्तान्तरण गरेका हुन् ।

मुख्य समाचार

कला/साहित्य

“फर्कन छोरा” लिएर आए केशव शर्मा दाहाल

नेपालगन्ज– अमेरिकाको कनेक्टिकट राज्य निवासी गायक तथा संगीतकार केशव शर्मा दाहालले “फर्कन छोरा” गीत लिएर आएका छन्...

वैवाहिक बन्धनमा बाँधिइन स्वेता

काठमाडौं ।  नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण...

ओबामाको ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख प्रति बिक्री

एजेन्सी– नोभेम्बर १७ मा सार्वजनिक भएको अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक...

नमस्कार शाहको ‘खबरदारी’

नेपालगन्ज– पत्रकार एवम् भ्रष्टाचारविरुद्धका अभियन्ता नमस्कार शाहको पुस्तक खबरदारी बजारमा आएको छ । पुस्तकमा २४ वटा...

श्रम/रोजगार

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसः समान काम समान ज्यालामा अझै समस्या

ध्रुवसागर शर्मागलेश्वर–‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर)...

विदेशको अनुभव र भोगाइ बटुल्दै फर्किएर स्वदेशमै च्याउ खेती

पर्वत– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेको छ...

कार्बन सञ्चितिवापत नेपालले ५ अर्ब प्राप्त गर्ने, किसानको हातमा पर्ला ?

छिनछिन खबरकाठमाडौँः नेपालले वन संरक्षणमार्फत् कार्बन उत्सर्जन घटाएबापत ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण...

पूर्वसुपरस्टार क्रिकेटर महेन्द्रसिंह धोनी खेती किसानीमा रमाउँदै

काठमाडौं– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी क्रिकेटका धेरै पारखीले सुनेको नाम हो । उनका पारखीलाई लाग्दो हो...

पत्रकार समेत रहेका पूर्वशिक्षक खरेलको रहरलाग्दो कृषि कर्म

रामबहादुर थापाबागलुङ–कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले...

अष्ट्रेलिया छोडेकी इलामको कुुसुमको गाउँमै बाख्रापालनबाट लोभलाग्दो आम्दानी

पशुपतिनगर–नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को...

बैंकको जागिरबाट अवकाशपछि व्यावसायिक रूपमा कागती खेती

देउखुरी– कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका...

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार फेरियो

गलेश्वर– घरमा प्रशस्त पुख्र्याैली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो...

श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

काठमाडौं– विदेशमा रहेका श्रमिकले अब श्रम स्वीकृति लिन नेपालमै आउनु नपर्ने भएको छ । आगामी साताबाट लागू...

राजनीति

‘एमालेको राप्तीसोनारी गाउँपालिका प्रथम अधिवेशनमा धाँधली’

नेपालगन्ज– नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाको प्रथम अधिवेशनमा धाँधली भएको आरोप लागेको छ । अधिवेशनमा एकलौटी रुपमा पदाधिकारी...

बाँकेका ८१ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

नेपालगन्ज– नेकपा एमाले बाँकेको वडा अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाका ८ वटै पालिकाका ८१...

मन्त्रिपरिषद् विस्तारः संघ र प्रदेशमा बाँकेका तीन मन्त्री

नेपालगन्ज– बाँकेबाट तीन जना मन्त्री बनेका छन् । संघीय सरकारमा दुई जना र लुम्बिनी प्रदेश एकजना मन्त्री...

वाइसीएल सम्मेलन सम्पन्न, राप्तीसोनारीमा सुनिल

नेपालगन्ज– योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम सम्मेलन भेला शुक्रबार सम्पन्न भएको छ ।...

एमाले र राप्रपाका नेताको कांग्रेसमा लर्को

नेपालगन्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्राजातन्त्र पार्टी(राप्रपा)का जनप्रितिनिधिलगायतका पार्टीको टिम नेपाली कांग्रेसमा प्रवेश गरेको...

नेपाल तरुण दलः कार्यकर्ता भेटघाट, रक्तदान तथा पार्टी प्रवेश

नेपालगन्ज– नेपाल तरुण दल राप्ती सोनारी गाउँपालिका ३ नम्बर वडा कमिटीको आयोजनामा शनिबार कार्यकर्ता भेटघाट तथा रक्त...

प्रवास

गंगा नदीमा दर्जनौं तैरिरहेका शव भेटिए

एजेन्सीभारतको विहार राज्यको बक्सरमा सोमबार स्थानीयहरूले गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू भेटाएका छन्।उत्तर प्रदेशसँग सीमा जोडिएको...

सशस्त्र प्रहरी सुडानको शान्ति मिसनमा उत्कृष्ट

छिनछिन खबरकाठमाडौं– संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा दक्षिणी सुडानको जुवामा तैनाथ सशस्त्र प्रहरीको बल उत्कृष्ट भएको छ । विभिन्न देशका छवटा युनिटलाई उछिन्दै...

डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल

वासिङटन–अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ ।अमेरिकाको माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग असफल भएको...

चीनले लगायो बिबिसी वल्र्ड न्युज प्रसारणमा प्रतिबन्ध

बेइजिङ–चीन सरकारले बिबिसी वल्र्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको छ । बिबिसीका अनुसार चीनस्थित टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले समाचार प्रसारणमा प्रतिबन्ध लगाएको...

भारतले नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने

छिनछिन खबरकाठमाडौं– भारतले यो वर्ष नेपाललाई दिने अनुदान बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा यो वर्षको लागि १५ अर्ब...

नेपालमा भ्रष्टाचार बढ्योः ट्रान्सपरेन्सी इन्टरनेसनल

छिनछिन खबरकाठमाडौं–सरकारी दलका नेता र कर्मचारतन्त्रले सुशासनका गफ हाक्ने गरे पनि यथार्थतामा नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले संसारभर...

कोरोना खोपको अभावपछि युरोपका कतिपय स्थानमा खोप अभियान स्थगित

बर्लिन–युरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम...

भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ को मृत्यु

काठमाडौं–भारतको गुजरातमा मजदुर सुतिरहेको स्थानमा ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि ट्रक...

आर्थिक

आन्तरिक स्रोत व्यवस्थापनमा ‘अब्बल’ राप्तीसोनारी

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको बहालीपछि आम जनमानसमा सकारात्मक ऊर्जा पैदा भयो । नागरिकको सकारात्मक सोचलाई मूर्तरूप दिन...

पत्रकारलाई ७ लाख रुपैयाँको बिमा, निःशुल्क उपचार र अनलाइनलाई पनि सरकारी विज्ञापन

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा श्रमजीवी पत्रकारलाई ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५०...

प्रहरीको राशन भत्ता वृद्धि, कर्मचारीको दुई हजार रुपैयाँ तलब बढ्यो

नेपालगन्ज– नेपाल प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष...

साउन १ बाट ज्येष्ठ नागरिक भत्ता ४ हजार

काठमाडौं– प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले सिफारिसमा राष्ट्रपतिले बजेटसँग...

निषेधाज्ञा हटेको एकसाताभित्र किस्ता नबुझाए जरिवाना

काठमाण्डौ– बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता रकमको साँवा तथा ब्याज निषेधाज्ञा खुलेको एकसाताभित्र नबुझाए...

प्रदेश

नागरिक समाजद्वारा ‘राष्ट्रपति’को विरोध

नेपालगन्ज–राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको कार्य गैरसंवैधानिक कार्य भएको भन्दै नागरिक समाज बाँकेले गम्भीर ध्यानाकषर्ण भएको...

कोरोना महामारी अन्त्यको कामना गर्दै दीप प्रज्ज्वलन

नेपालगन्ज– कोरोनाको दोस्रो लहर नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि बाँकेमा दीप प्रज्ज्वलन गरिएको छ। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको...

नेकोन युएसएको ‘कनेक्टिकट चौतारी’ विमोचन

नेपालगन्ज– अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरूको संस्था संस्था कनेक्टिकट नेपाली समाज (नेकोन, USA) को वार्षिक...

कोरोना परारस्त गर्न डुडुवाद्वारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

डुडुवा (बाँके)–कोरोना महामारीको संक्रमणको दर तीव्र रूपमा बढेपछि स्थानीय तहहरुले पनि जोखिम न्युनीकरणका लागि आवश्यक तयारी थालेका...

खाद्यान्न तथा तरकारी प्रवर्द्धनमा राप्तीसोनारीको जोड

शमशेरगन्ज––राप्तीसोनारी गाउँपालिकामा रहेका ९ वटै वडाका कृषकलाई १ करोड रुपैयाँ दिइने भएको छ ।  खाद्यान्न उत्पादन तथा...

गुराँस टिपे पाँच हजार जरिवाना

म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना...

प्रविधि

बागलुङ–पर्वत जोड्‍ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ताको पहल

बागलुङ–बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया सुरु...

खेती किसानीमा बिल गेट्स, २ लाख ६९ हजार एकड जमिनमा खेती गर्दै

काठमाडौं–माइक्रोसफ्ट कम्पनीका प्रमुख बिल गेट्सले खेती किसानी गर्ने भएका छन् । हालसम्म उनलाई कम्प्युटर र प्रविधिको क्षेत्रमा काम गर्ने धनाढ्य व्यक्तिको रूपमा...

डोनाल्ड ट्रम्पले ट्वीटर चलाउन नपाउने

छिनछिन खबरकाठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरले ट्रम्पको अकाउन्ट सधैंका लागि बन्द गरेपछि यस्तो अवस्था...

सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

छिनछिन खबरकाठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्को छ । नेपालले आफैं गरेको मापनमा उचाइ बढेको हो । अब सगरमाथाको...

अब फेसबुकको फोटो र भिडियो स्टोर गर्न सकिने

एजेन्सी– फेसबुकले नयाँ सुविधा थप गरेको छ। त्यो सुविधा अन्तर्गत फेसबुकमा अपलोड गरिएका फोटो र भिडियो स्टोर...

नाडीमा बाँधेको एप्पल घडीले यसरी बचायो ज्यान

एजेन्सी, जेठ ७–दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स...

‘फेसबुकमा जथाभाबी लेखे जन्मकैद’

छिनछिन खबर काठमाडौं–तपाइँ फेसबुकमा जथाभाबी पोस्ट गर्नु हुन्छ भने सावधान हुनुहोस् । किनभने अरुको मानहानी हुने गरी फेसबुकमा लेख्दा अब ५ वर्षमात्र नभई जन्मकैद नै...

७५ वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा बेपत्ता भएको पनडुब्बी

ओकिनावा–दोस्रो विश्वयुद्धका क्रममा हराएको एउटा अमेरिकी पनडुब्बी इस्ट चाइना सीमा फेला परेको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा...

खेलकुद

बक्सिङ टिमलाई बिदाई

नेपालगन्ज– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका...

नकआउट फुटबल च्याम्पियन बन्यो रोयल

नेपालगन्ज– रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार...

जिल्लाव्यापी नकआउट फुटबलः फाइनलमा पुग्यो नेपालगन्ज स्‍‍र्पोटिङ

नेपालगन्ज– नेपालगन्ज स्‍‍र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।आइतबार नेपालगन्ज रंगशालामा भएको...

खेलमा जझारुपन आवश्यक छः मन्त्री अथक

काठमाडौं–युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको...

शिक्षा-स्वास्थ्य

हुन्न र सकिन्न भन्ने सोच बदलौंः प्रशिक्षक पौडेल

नेपालगन्ज– स्प्रिङ डेल एकेडेमी नेपालगन्जले विद्यार्थीलाई सकारात्मक सोचबारे प्रशिक्षण दिएको छ । विद्यालयले सोमबार नेपालगन्जको मेरो प्लानेट...

शिवशक्ति माविमा अब प्रोजेक्टरबाट पढाइ

राप्तीसोनारी– विद्यालयमा पहिले सिलोट, त्यसपछि चकबोर्ड हुँदै अहिले इन्टरेक्टिभ स्मार्ट बोर्ड प्रयोग हुन थालेको छ । सूचना,...

अमेरिका र चीनबाट आएको खोप कसले लगाउन पाउने ?

काठमाडौं– सरकारले अमेरिकाबाट १५ लाख डोज खोप र चीनबाट ८ लाख डोज खोप ल्याएको छ । सोही खोप सरकारले क-कसलाई दिने...

नेपाल कोरोनाको चौंथो लहरसम्म आउन सक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले कोरोनाभाइरस संक्रमणको...

तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा

काठमाडौं– विश्व स्वास्थ्य संगठनले थप तीन नयाँ भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा...

उपचार शुल्क सार्वजनिक गर्न निर्देशन

काठमाडौं– देशभरका सबै अस्पतालले लिने उपचार शुल्क सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ । कोरोना महामारीको समयमा समेत उपचार र अक्सिजनको शुल्क धेरै लिएको,...

जेठ २५ देखि चिनियाँ खोप लगाइँदै

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेबाट लगाइने भएको छ। चीनले अनुदान दिएको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय...

उच्च शिक्षा अध्ययनका लागि २५ लाख ऋण, ल्यापटप किन्न ८० हजार, सिमकार्ड निःशुल्क

काठमाडौं– सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ...

राप्तीसोनारी गाउँपालिकाद्वारा ९ स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि औषधी तथा आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण...

विचार/अन्तर्वार्ता

‘न्याय हेरेस्, मान नहेरेस्’

राप्ती सोनारी गाउँपालिका क्षेत्रफलको हिसाबले होस् वा प्राकृतिक स्रोतसाधनका हिसाबले, बाँके...

‘उच्च मनोबल, सतर्कता र सकारात्मक सोच नै कोरोनाको उपचार’

अहिले विश्वनै कोरोनाको महामारीका कारण आर्थिक मन्दीबाट गुज्रिरहेको छ । त्यस माथि विशेष गरी हाम्रो देश...

अथकको अथक प्रयासले बाँकेको नरैनापुरमा २६ वर्षपछि बत्ती

खिम घर्तीनरैनापुरवासीले घरदैलोमा ठिङ्ग उभिएका पोल हेरेरै २६ वर्ष बिताए । २०५१ सालमा नरैनापुरमा बिजुली पुर्‍याउने भन्दै...

सपनामा देखेको अनौठो देशको भ्रमण

आजकाल बन्दाबन्दीको कारण नचाहेर पनि दिउँसो सुत्ने बानीको विकास भएको छ । मिति २०७७/०२/२१ गते करिब...

नेपालको नक्सा सम्बन्धमा…

राजेश कुमार रेग्मीपूर्वमा टिस्टा पश्चिममा काँगडा सम्म र तराईमा सतलजसम्म पुगेको थियो । नेपालीफौजले...

लिपियाधुरा, लिपुलेखमा भारतद्वारा भूमि अतिक्रमणः कालापानीको भारतीय क्याम्प नहटाउनु दुर्भाग्य

राजेश कुमार रेग्मी–पूर्वमा टिस्टा पश्चिममा काँगडासम्म र तराईमा सतलजसम्म पुगेको थियो । नेपालीफौजले पश्चिमयात्रामा पराजय भए पश्चात्...

समाज

पहिरोका कारण त्रासदीपूर्ण जीवन गुजार्दै फोप्लीका महिलाहरु

प्यूठानको नौवहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली निवासी हिरा जिसीले पानी पर्ने बित्तिकै भगवान पुर्कान थाल्छिन्...

स्वर्णले जन्म दिनमा गरे सहयोग

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानवीय तथा परोपकारी काम गर्ने...

उपमहानगरपालिकालाई १० लाख रुपैयाँ सहयोग

नेपालगन्ज– आइसोलेसन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकालाई बासले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपालगन्ज...

१४ वर्षीया विद्यार्थीलाई ‘जबरजस्ती गर्ने’ शिक्षक पक्राउ

काठमाडौं– आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।...

घाँस काटिरहेकी बेला रेणुकालाई बाघको आक्रमण

बर्दिया–बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काटिरहेकी रेणुका सुनारलाई बाघले आक्रमण...

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसः समान काम समान ज्यालामा अझै समस्या

ध्रुवसागर शर्मागलेश्वर–‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर)...

नेपालको जमिन २ करोड ९७ लाख कित्तामा टुक्रियो, कति छन् जग्गाधनी ?

छिनछिन खबरकाठमाडौं– सम्पतिको अधिकार व्यक्तिको नैंसर्गिक अधिकार हो । यसले हरेक व्यक्तिलाई आर्थिक सन्तुष्टि पनि दिने गरेको छ...

आइपिएलको अक्सनमा किन बिकेनन् सन्दिप लामिछाने

छिनछिन खबरकाठमाडौँ — इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कुनै पनि क्लबले खरिद गरेनन् । भारतको चेन्नईमा अक्सन...

सडकमा बस्ने गरेका ७५८ को उद्धार

नारायण ढुंगानाकाठमाडौं–कपिलवस्तुको बाणगंगा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा...

भिडियो

error: Content is protected !!
Continue in browser
To install tap Add to Home Screen
Add to Home Screen
Home
Get our web app. It won't take up space on your phone.
Install
Add Home to Home Screen
Close

For an optimized experience on mobile, add Home shortcut to your mobile device's home screen

1) Press the share button on your browser's menu bar
2) Press 'Add to Home Screen'.
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? हाम्रो push बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications