कोभिड–१९ को सचेतनामूलक कार्यक्रममा वडा अध्यक्ष झगरु थारु/स्थानीय

284

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धकाे सचेतनामूलक कार्यक्रम बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा छिनछिन खबर पब्लिकेसन प्रालिको समन्वयमा उत्पादित एवम् सञ्चालन भइरहेको रेडियो कार्यक्रम हो । # कार्यक्रम हरेक हप्ताको बुधबार, शुक्रबार र आइतबार नेपालगन्जस्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जमा र राप्तीसोनारी गाउँपालिका अगैयास्थित रेडिय भूवरभवानी एफएम ९८.८ मेगाहर्जमा एकसाथ साँझ ५ः१० बजेदेखि प्रसारण हुने गर्छ । #वडाअध्यक्ष#झगरुथारु

Womui
Womui