नेपाल कम्युनिस्ट माओवादी केन्द्रबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा धुर्वीकृत

37

राजन दैलेख

दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर  ९ बस्ने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राज बहादुर चुनारा  माओवादी केन्द्र जनराष्ट्र घाती एमसीसी परियोजना अनुमोदन र कार्यान्वयन पत्रमा हस्ताक्षर गर्ने दलालहरुको पार्टी भएको खुलासा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिविकका लागि निरन्तर लागिपरेको मोहन वैद्य”किरण” नेतृत्वको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मात्र देश र जनताको मुक्ति गर्न सक्ने कुरामा दृढ विश्वास व्यक्त गर्दै आज दिउसो एक विज्ञप्ति मार्फत माके परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपामा धुर्वीकृत भएका छन।


विज्ञप्तिको पुर्ण पाठ :

दैलेख जिल्ला नारायण नगरपालिका वडा ९ का माओवादी केन्द्र निकट शिक्षक संगठनका दैलेख जिल्ला सदस्य भक्त बहादुर सुनारले वि. सं.२०५५ साल देखि निरन्तर क्रान्तिका पक्षमा कार्य गर्दै आएको कुरा बताउदै माओवादी केन्द्र एउटा कम्युनिस्ट पार्टी नभै राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादी  झुंड मात्र भएको कुरा खुलासा गर्दै अब वर्गीय र राष्ट्रिय मुक्तिको मुद्दा  मोहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मात्र रहेको कुरामा दृढता प्रकट गर्दै आज माके परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपामा धुर्वीकृत भएका छन ।


विज्ञप्तिको पुर्ण पाठ :

Womui
Womui