कोभिड–१९ को सचेतनामूलक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री

265

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धकाे सचेतनामूलक कार्यक्रम बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा छिनछिन खबर पब्लिकेसन प्रालिको समन्वयमा उत्पादित एवम् सञ्चालन भइरहेको रेडियो कार्यक्रम हो । # कार्यक्रम हरेक हप्ताको बुधबार, शुक्रबार र आइतबार नेपालगन्जस्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जमा र राप्तीसोनारी गाउँपालिका अगैयास्थित रेडिय भूवरभवानी एफएम ९८.८ मेगाहर्जमा एकसाथ साँझ ५ः१० बजेदेखि प्रसारण हुने गर्छ । #गाउँपालिकाउपाध्यक्ष@धनीकुमारीखत्री

Womui
Womui