भेरी अस्पतालको मेसुमा डा. चापागाई

67


नेपालगन्ज–भेरी अस्पतालको मेडिकल सुरपरिटेन्डेन्ट (मेसु) मा डा.बद्री चापागाई नियुक्त भएका छन् ।
भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिए ।
डा. चापागाई ११ औं तहका हुन् ।

Womui
Womui