शैक्षिक सरोकारः २२ औं अंकमा वडाअध्यक्ष खुमबहादुर बस्नेत

282

गुणस्तरीय शिक्षाका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा छिनछिन खबर पब्लिकेसन प्रालिको समन्वयमा सञ्चालित रेडियो कार्यक्रम शैक्षिक सरोकार । # रेडियो कार्यक्रम शैक्षिक सरोकार रेडियो कृष्णसार एफएम ९४ मेघाहर्जमा प्रत्येक हप्ताको मंगलबार, बिहीबार र शनिबार साँझ ७ बजेदेखि साढे ७ बजेसम्म प्रसारण हुने गर्छ । #वडाअध्यक्षखुमबहादुरबस्नेत

Womui
Womui