Friday, May 20, 2022
Womui

पेट्रोलियम पदार्थमा ५/५ रूपैयाँले मूल्यवृद्धि

नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...

निर्वाचन धकेल्ने षड्यन्त्र हुँदैछः पूर्व मन्त्री बास्कोटा

नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...

ताजा समाचार

पेट्रोलियम पदार्थमा ५/५ रूपैयाँले मूल्यवृद्धि

नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...

बाघ नियन्त्रणमा सहयोग गर्नेलाई अध्यक्ष थारुद्वारा धन्यवाद ज्ञापन

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा केही महिना यता आतंक मच्चाइरहेको पाटे बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोग र समन्वय गर्ने सम्बन्धित...

निर्वाचन धकेल्ने षड्यन्त्र हुँदैछः पूर्व मन्त्री बास्कोटा

नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...

कंग्रेस बाँकेः सभापति चुन्न पुनः मतदान हुने

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ...

लोकप्रिय

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

नेपालगन्ज– चिसो र शितलहरका बेला अहिले बालबालिका, ज्येष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन्...

‘खाने मुखलाई जुँगाले छेक्दैन‘

भगीरथ अवस्थी बैतडीको सिद्धपुर गाविस सदरमुकामबाट झन्डै १७ कोष टाढा रहेको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको यो गाविसको वडा ५ बन्तड भन्ने ठाउँमा ४२...

दुःखलाई बिर्सेर ‘मोहम्मद डे’ मा रम्यो नरैनापुर

बाँके (नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकावासी मोहम्मद डेमा कोरोना कहरको दुःखलाई बिर्सिएर रमाएका छन् । विगतका दिनमा...

मुख्य समाचार

कला/साहित्य

आचार्यको ‘मेरो आदर्श, मेरो विश्वास’

नेपालगन्ज– राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ मंगलबार विमोचन गरिएको छ...

“फर्कन छोरा” लिएर आए केशव शर्मा दाहाल

नेपालगन्ज– अमेरिकाको कनेक्टिकट राज्य निवासी गायक तथा संगीतकार केशव शर्मा दाहालले “फर्कन छोरा” गीत लिएर आएका छन्...

वैवाहिक बन्धनमा बाँधिइन स्वेता

काठमाडौं ।  नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण...

ओबामाको ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख प्रति बिक्री

एजेन्सी– नोभेम्बर १७ मा सार्वजनिक भएको अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक...

श्रम/रोजगार

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसः समान काम समान ज्यालामा अझै समस्या

ध्रुवसागर शर्मागलेश्वर–‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर)...

विदेशको अनुभव र भोगाइ बटुल्दै फर्किएर स्वदेशमै च्याउ खेती

पर्वत– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेको छ...

कार्बन सञ्चितिवापत नेपालले ५ अर्ब प्राप्त गर्ने, किसानको हातमा पर्ला ?

छिनछिन खबरकाठमाडौँः नेपालले वन संरक्षणमार्फत् कार्बन उत्सर्जन घटाएबापत ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण...

पूर्वसुपरस्टार क्रिकेटर महेन्द्रसिंह धोनी खेती किसानीमा रमाउँदै

काठमाडौं– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी क्रिकेटका धेरै पारखीले सुनेको नाम हो । उनका पारखीलाई लाग्दो हो...

पत्रकार समेत रहेका पूर्वशिक्षक खरेलको रहरलाग्दो कृषि कर्म

रामबहादुर थापाबागलुङ–कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले...

अष्ट्रेलिया छोडेकी इलामको कुुसुमको गाउँमै बाख्रापालनबाट लोभलाग्दो आम्दानी

पशुपतिनगर–नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को...

बैंकको जागिरबाट अवकाशपछि व्यावसायिक रूपमा कागती खेती

देउखुरी– कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका...

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार फेरियो

गलेश्वर– घरमा प्रशस्त पुख्र्याैली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो...

श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

काठमाडौं– विदेशमा रहेका श्रमिकले अब श्रम स्वीकृति लिन नेपालमै आउनु नपर्ने भएको छ । आगामी साताबाट लागू...

राजनीति

हमालनै आधिकारिक सभापतिका उम्मेदवार हुन्ः केन्द्रीय सदस्य बाल्मिकी

नेपालगन्ज– सुरेन्द्रबहादुर हमाल नै संस्थापन समूहको आधिकारिक सभापतिको उम्मेदवार भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताएका छन् । नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर...

कांग्रेस बाँकेः हमाल संस्थापनको आधिकारिक उम्मेदवार

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको निर्वाचनमा संस्थापनको तर्फबाट सुरेन्द्र हमाल आधिकारिक सभापतिको उम्मेदवार बनेका छन । हमाल र संविधान सभा सदस्य बादशाह कुर्मी बिच संस्थापनको...

कांग्रेस बाँकेः पाँचजना निर्विरोध

 नेपालगन्ज– नेपाली काँग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचिन अधिकृत उदयमणी आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट...

कांग्रेस जिल्ला अधिवेशनः फागुन १२ मा मनोनयन दर्ता

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत हुन लागेको जिल्ला तहको निर्वाचनका लागि यही फागुन १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ...

संगठन विस्तार गर्दै बाँके कांग्रेस प्रदेश कार्यसमिति

खजुरा– नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश कार्यसमितिको बैठकले शनिबार विभिन्न उप–समिति गठन गरेको छ । बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश...

चमेलीको नेतृत्वमा राप्तीसोनारी अखिल नेपाल महिला संघ 

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका महिलाहरुको बृहत् भेलाले पालिका स्तरीय अखिल नेपाल महिला संघ विस्तार गरिएको छ । नेकपा एमाले निकट अखिल महिला संघ...

प्रवास

गंगा नदीमा दर्जनौं तैरिरहेका शव भेटिए

एजेन्सीभारतको विहार राज्यको बक्सरमा सोमबार स्थानीयहरूले गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू भेटाएका छन्।उत्तर प्रदेशसँग सीमा जोडिएको...

सशस्त्र प्रहरी सुडानको शान्ति मिसनमा उत्कृष्ट

छिनछिन खबरकाठमाडौं– संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा दक्षिणी सुडानको जुवामा तैनाथ सशस्त्र प्रहरीको बल उत्कृष्ट भएको छ । विभिन्न देशका छवटा युनिटलाई उछिन्दै...

डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल

वासिङटन–अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ ।अमेरिकाको माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग असफल भएको...

चीनले लगायो बिबिसी वल्र्ड न्युज प्रसारणमा प्रतिबन्ध

बेइजिङ–चीन सरकारले बिबिसी वल्र्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको छ । बिबिसीका अनुसार चीनस्थित टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले समाचार प्रसारणमा प्रतिबन्ध लगाएको...

भारतले नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने

छिनछिन खबरकाठमाडौं– भारतले यो वर्ष नेपाललाई दिने अनुदान बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा यो वर्षको लागि १५ अर्ब...

नेपालमा भ्रष्टाचार बढ्योः ट्रान्सपरेन्सी इन्टरनेसनल

छिनछिन खबरकाठमाडौं–सरकारी दलका नेता र कर्मचारतन्त्रले सुशासनका गफ हाक्ने गरे पनि यथार्थतामा नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले संसारभर...

कोरोना खोपको अभावपछि युरोपका कतिपय स्थानमा खोप अभियान स्थगित

बर्लिन–युरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम...

भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ को मृत्यु

काठमाडौं–भारतको गुजरातमा मजदुर सुतिरहेको स्थानमा ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि ट्रक...

आर्थिक

आन्तरिक स्रोत व्यवस्थापनमा ‘अब्बल’ राप्तीसोनारी

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको बहालीपछि आम जनमानसमा सकारात्मक ऊर्जा पैदा भयो । नागरिकको सकारात्मक सोचलाई मूर्तरूप दिन...

पत्रकारलाई ७ लाख रुपैयाँको बिमा, निःशुल्क उपचार र अनलाइनलाई पनि सरकारी विज्ञापन

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा श्रमजीवी पत्रकारलाई ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५०...

प्रहरीको राशन भत्ता वृद्धि, कर्मचारीको दुई हजार रुपैयाँ तलब बढ्यो

नेपालगन्ज– नेपाल प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष...

साउन १ बाट ज्येष्ठ नागरिक भत्ता ४ हजार

काठमाडौं– प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले सिफारिसमा राष्ट्रपतिले बजेटसँग...

निषेधाज्ञा हटेको एकसाताभित्र किस्ता नबुझाए जरिवाना

काठमाण्डौ– बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता रकमको साँवा तथा ब्याज निषेधाज्ञा खुलेको एकसाताभित्र नबुझाए...

प्रदेश

स्थानीय तहको प्राथमिकतामा परेन राहत वितरण

साबित्री गिरीनेपालगन्ज– बाँके जिल्लामा दोस्रो भेरीयन्टको कोरोना कहरपछि सुरु भएको लकडाउनको अवधी झण्डै तीन महिना पुग्न...

नागरिक समाजद्वारा ‘राष्ट्रपति’को विरोध

नेपालगन्ज–राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको कार्य गैरसंवैधानिक कार्य भएको भन्दै नागरिक समाज बाँकेले गम्भीर ध्यानाकषर्ण भएको...

कोरोना महामारी अन्त्यको कामना गर्दै दीप प्रज्ज्वलन

नेपालगन्ज– कोरोनाको दोस्रो लहर नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि बाँकेमा दीप प्रज्ज्वलन गरिएको छ। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको...

नेकोन युएसएको ‘कनेक्टिकट चौतारी’ विमोचन

नेपालगन्ज– अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरूको संस्था संस्था कनेक्टिकट नेपाली समाज (नेकोन, USA) को वार्षिक...

कोरोना परारस्त गर्न डुडुवाद्वारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

डुडुवा (बाँके)–कोरोना महामारीको संक्रमणको दर तीव्र रूपमा बढेपछि स्थानीय तहहरुले पनि जोखिम न्युनीकरणका लागि आवश्यक तयारी थालेका...

खाद्यान्न तथा तरकारी प्रवर्द्धनमा राप्तीसोनारीको जोड

शमशेरगन्ज––राप्तीसोनारी गाउँपालिकामा रहेका ९ वटै वडाका कृषकलाई १ करोड रुपैयाँ दिइने भएको छ ।  खाद्यान्न उत्पादन तथा...

प्रविधि

बागलुङ–पर्वत जोड्‍ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ताको पहल

बागलुङ–बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया सुरु...

खेती किसानीमा बिल गेट्स, २ लाख ६९ हजार एकड जमिनमा खेती गर्दै

काठमाडौं–माइक्रोसफ्ट कम्पनीका प्रमुख बिल गेट्सले खेती किसानी गर्ने भएका छन् । हालसम्म उनलाई कम्प्युटर र प्रविधिको क्षेत्रमा काम गर्ने धनाढ्य व्यक्तिको रूपमा...

डोनाल्ड ट्रम्पले ट्वीटर चलाउन नपाउने

छिनछिन खबरकाठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरले ट्रम्पको अकाउन्ट सधैंका लागि बन्द गरेपछि यस्तो अवस्था...

सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

छिनछिन खबरकाठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्को छ । नेपालले आफैं गरेको मापनमा उचाइ बढेको हो । अब सगरमाथाको...

अब फेसबुकको फोटो र भिडियो स्टोर गर्न सकिने

एजेन्सी– फेसबुकले नयाँ सुविधा थप गरेको छ। त्यो सुविधा अन्तर्गत फेसबुकमा अपलोड गरिएका फोटो र भिडियो स्टोर...

नाडीमा बाँधेको एप्पल घडीले यसरी बचायो ज्यान

एजेन्सी, जेठ ७–दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स...

‘फेसबुकमा जथाभाबी लेखे जन्मकैद’

छिनछिन खबर काठमाडौं–तपाइँ फेसबुकमा जथाभाबी पोस्ट गर्नु हुन्छ भने सावधान हुनुहोस् । किनभने अरुको मानहानी हुने गरी फेसबुकमा लेख्दा अब ५ वर्षमात्र नभई जन्मकैद नै...

७५ वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा बेपत्ता भएको पनडुब्बी

ओकिनावा–दोस्रो विश्वयुद्धका क्रममा हराएको एउटा अमेरिकी पनडुब्बी इस्ट चाइना सीमा फेला परेको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा...

खेलकुद

न्यु डाँफे र जय किसानको जित 

नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन । बिहीबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले...

‘युवा मानसिकताको व्यवस्थापन आवश्यक’ 

नेपालगन्ज– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सही ढंगले व्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको...

राप्तीसोनारीमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ मदुईस्थित लक्ष्मी माध्यमिक...

राप्तीसोनारी अध्यक्ष कप खेलकुदको तयारी पूरा, भोलिदेखि खेल सुरु

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी सकिएको छ । लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको...

शिक्षा-स्वास्थ्य

कोहलपुरका विद्यालय शनिबार पनि खोलिने

नेपालगन्ज– बाँकेको कोहलपुर नगरभित्रका संस्थागत विद्यालयहरु शनिबार पनि सञ्चालन गरिने भएका छन् । संस्थागत विद्यालयहरुको संगठन, प्याब्सन कोहलपुरले शुक्रबार वक्तव्य जारी गरि कोभिड महामारी...

सिटिइभिटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सबै स्थगित परीक्षाहरू सञ्चालन हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै स्थगित...

हुन्न र सकिन्न भन्ने सोच बदलौंः प्रशिक्षक पौडेल

नेपालगन्ज– स्प्रिङ डेल एकेडेमी नेपालगन्जले विद्यार्थीलाई सकारात्मक सोचबारे प्रशिक्षण दिएको छ । विद्यालयले सोमबार नेपालगन्जको मेरो प्लानेट...

शिवशक्ति माविमा अब प्रोजेक्टरबाट पढाइ

राप्तीसोनारी– विद्यालयमा पहिले सिलोट, त्यसपछि चकबोर्ड हुँदै अहिले इन्टरेक्टिभ स्मार्ट बोर्ड प्रयोग हुन थालेको छ । सूचना,...

अमेरिका र चीनबाट आएको खोप कसले लगाउन पाउने ?

काठमाडौं– सरकारले अमेरिकाबाट १५ लाख डोज खोप र चीनबाट ८ लाख डोज खोप ल्याएको छ । सोही खोप सरकारले क-कसलाई दिने...

नेपाल कोरोनाको चौंथो लहरसम्म आउन सक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले कोरोनाभाइरस संक्रमणको...

तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा

काठमाडौं– विश्व स्वास्थ्य संगठनले थप तीन नयाँ भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा...

उपचार शुल्क सार्वजनिक गर्न निर्देशन

काठमाडौं– देशभरका सबै अस्पतालले लिने उपचार शुल्क सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ । कोरोना महामारीको समयमा समेत उपचार र अक्सिजनको शुल्क धेरै लिएको,...

जेठ २५ देखि चिनियाँ खोप लगाइँदै

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेबाट लगाइने भएको छ। चीनले अनुदान दिएको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय...

विचार/अन्तर्वार्ता

‘न्याय हेरेस्, मान नहेरेस्’

राप्ती सोनारी गाउँपालिका क्षेत्रफलको हिसाबले होस् वा प्राकृतिक स्रोतसाधनका हिसाबले, बाँके...

‘उच्च मनोबल, सतर्कता र सकारात्मक सोच नै कोरोनाको उपचार’

अहिले विश्वनै कोरोनाको महामारीका कारण आर्थिक मन्दीबाट गुज्रिरहेको छ । त्यस माथि विशेष गरी हाम्रो देश...

अथकको अथक प्रयासले बाँकेको नरैनापुरमा २६ वर्षपछि बत्ती

खिम घर्तीनरैनापुरवासीले घरदैलोमा ठिङ्ग उभिएका पोल हेरेरै २६ वर्ष बिताए । २०५१ सालमा नरैनापुरमा बिजुली पुर्‍याउने भन्दै...

सपनामा देखेको अनौठो देशको भ्रमण

आजकाल बन्दाबन्दीको कारण नचाहेर पनि दिउँसो सुत्ने बानीको विकास भएको छ । मिति २०७७/०२/२१ गते करिब...

नेपालको नक्सा सम्बन्धमा…

राजेश कुमार रेग्मीपूर्वमा टिस्टा पश्चिममा काँगडा सम्म र तराईमा सतलजसम्म पुगेको थियो । नेपालीफौजले...

लिपियाधुरा, लिपुलेखमा भारतद्वारा भूमि अतिक्रमणः कालापानीको भारतीय क्याम्प नहटाउनु दुर्भाग्य

राजेश कुमार रेग्मी–पूर्वमा टिस्टा पश्चिममा काँगडासम्म र तराईमा सतलजसम्म पुगेको थियो । नेपालीफौजले पश्चिमयात्रामा पराजय भए पश्चात्...

समाज

पहिरोका कारण त्रासदीपूर्ण जीवन गुजार्दै फोप्लीका महिलाहरु

प्यूठानको नौवहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली निवासी हिरा जिसीले पानी पर्ने बित्तिकै भगवान पुर्कान थाल्छिन्...

स्वर्णले जन्म दिनमा गरे सहयोग

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानवीय तथा परोपकारी काम गर्ने...

उपमहानगरपालिकालाई १० लाख रुपैयाँ सहयोग

नेपालगन्ज– आइसोलेसन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकालाई बासले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपालगन्ज...

१४ वर्षीया विद्यार्थीलाई ‘जबरजस्ती गर्ने’ शिक्षक पक्राउ

काठमाडौं– आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।...

घाँस काटिरहेकी बेला रेणुकालाई बाघको आक्रमण

बर्दिया–बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काटिरहेकी रेणुका सुनारलाई बाघले आक्रमण...

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसः समान काम समान ज्यालामा अझै समस्या

ध्रुवसागर शर्मागलेश्वर–‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर)...

नेपालको जमिन २ करोड ९७ लाख कित्तामा टुक्रियो, कति छन् जग्गाधनी ?

छिनछिन खबरकाठमाडौं– सम्पतिको अधिकार व्यक्तिको नैंसर्गिक अधिकार हो । यसले हरेक व्यक्तिलाई आर्थिक सन्तुष्टि पनि दिने गरेको छ...

आइपिएलको अक्सनमा किन बिकेनन् सन्दिप लामिछाने

छिनछिन खबरकाठमाडौँ — इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कुनै पनि क्लबले खरिद गरेनन् । भारतको चेन्नईमा अक्सन...

सडकमा बस्ने गरेका ७५८ को उद्धार

नारायण ढुंगानाकाठमाडौं–कपिलवस्तुको बाणगंगा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा...

भिडियो

error: Content is protected !!
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications