Wednesday, June 29, 2022
Womui

Banner

नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७।०७८ मा श्रम स्वीकृति लिएर नेपालबाट १ लाख ६६ हजार ६ सय ९८...
नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा नदिजन्य पदार्थमा शुल्क लगाइने गाँउपालिको आर्थिक ऐन २०७८ मा उल्लेख छ । सो अनुसार यसै...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा गत जेठ १८ गते लागेको ताला १२ दिनपछि आइतबार खुलेको छ । असन्तुष्ट पक्षसँग आइतबार भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आइतबार विहान ताला खुलेको जिल्ला सचिव सुधांशु कोइरालाले जानकारी दिए । आगामी दिनमा...
नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउन पहल गरिने भएको छ । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा उपमहानगरपालिकाले आइतबार आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरलाई बालश्रम मुक्त बनाउन पहल गरिने बताए । कार्यक्रममा बोल्दै प्रमुख विष्टले बालश्रम ठूलो...
नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको...
नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बास्कोटाले नेकपा एमाले चुनाव केन्द्रित भएको तर वर्तमान सत्ता गठबन्धन चुना रोक्ने षड्यन्त्रमा...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ । आज साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन्...
नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिकामा पछिल्लो समय बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई २० हजार रुपैयाँ किरिया खर्च दिइएको छ । बिहीबार मृतकको घरमै पुगेर मृतकका परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो । बाघको आक्रमणबाट फागुन ७ गते शनिबार राप्ती...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसानारी गाउँपालिका खेलकुदसहित गाउँपालिकाको सर्वांगीण विकासमा कटिबद्ध रहेको बताएका छन् । बुधबार राप्तीसोनारी गाउँपालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उनले राप्तीसोनारी खेलाडीका नयाँ...
- Advertisement -Womui
Womui
Womui
Womui
Womui

अपडेट

वैदेशिक रोजगारीबारे स्थानीय सरकारनै अनभिज्ञ !

नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।...

प्राकृतिक श्रोत उपयोगबापत शुल्क निर्धारण

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

नेपालगन्ज/ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले...

वडागत बजेट विनियोजन गर्‍यो राप्तीसोनारीले

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक...

लागूऔषधसहित जमुनाहाबाट ५ पक्राउ

नेपालगन्ज– नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔंषधसहित ५ जना पक्राउ परेका छन । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय...

हामीसँग जोडिनुहोस्

88,956FansLike
error: Content is protected !!
Continue in browser
To install tap Add to Home Screen
Add to Home Screen
Chhinchhin Khabar
Get our web app. It won't take up space on your phone.
Install
Add Chhinchhin Khabar to Home Screen
Close

For an optimized experience on mobile, add Chhinchhin Khabar shortcut to your mobile device's home screen

1) Press the share button on your browser's menu bar
2) Press 'Add to Home Screen'.
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications