— रामबहादुर बुढा‘राजन’
सन् १९६२ को चिन भारत युध्दमा हारेर फर्कियको भारतीय हरुवा सेना नेपालको लिपुलेक लिम्पीयाधुरा र कालापानीको भु–भागमा अस्थाई रुपमा क्याम्प बनायर बसेको थियो । उक्त सेनालाई नेपाल सरकारले नेपाली भुमी छोड्नका लागि कुनै सूचना जारी गरेन ।...
नेपालगन्ज– एक १६ वर्षीया किशोरीलाई मदिरा सेवन गराएर सामूहिक बलात्कार गर्ने ७ जनामध्ये तीन जनालाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको छ । अन्य दुई जना किशोरलाई बाल सुधार केन्द्रमा पठाइएको छ भने बलात्कार घटनामा सहयोग पु¥याउनेमध्ये नाबालिकलाई अभिभावकको जिम्मा...
नेपालगन्ज– गाउँपालिकाले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने राप्ती सोनारी गउँपालिकाक अध्यक्ष तप्तराज पौडेलले बताएका छन् । राप्ती सोनारी गाउपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा बास नेपालको सहजीकरणमा शुक्रबार गाउँपालिकाको प्राङ्गणमा भएको...
नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभाले न्यायिक समिति गठन गरेको छ । राप्तीसोनारी गाउँपालिका २ अगैयामा मंगलबार सम्पन्न भएको सभाको तेस्रो बैठकले गठन गरेको हो । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने कानूनी व्यवस्था छ ।
सभाले उपाध्यक्ष...
नेपालगन्ज– नेपालगन्जका एक वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टरले आफ्नै निजी अस्पतालमा समय दिने र तलब चाहिँ सरकारी अस्पतालको लिने गरेको तथ्य बाहिर आएको छ । बाँकेको नेपालगन्जमा अवस्थित भेरी अञ्चल अस्पतालका डा. सुरेश कुमार नागले पसाल्हामु मार्गमा रहेको बैष्णवी अस्पतालमा...
नेपालगन्ज– ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण दिँदै लुम्बिनी प्रदेशका वन भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले संसारलाई बुझ्ने र महसुस गर्ने मानिसको हेराइ...
नेपालगन्ज– नेपालबाट बैदेशिक रोजगारीमा जानेको सङ्ख्या भयावह रुपमा बढी रहेको छ । उक्त कुरा इनरुडेक नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७।०७८ मा श्रम स्वीकृति लिएर नेपालबाट १ लाख ६६ हजार ६ सय ९८...
नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा नदिजन्य पदार्थमा शुल्क लगाइने गाँउपालिको आर्थिक ऐन २०७८ मा उल्लेख छ । सो अनुसार यसै...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ६० लाखदेखि १ करोड ९० लाख...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा गत जेठ १८ गते लागेको ताला १२ दिनपछि आइतबार खुलेको छ । असन्तुष्ट पक्षसँग आइतबार भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आइतबार विहान ताला खुलेको जिल्ला सचिव सुधांशु कोइरालाले जानकारी दिए ।
आगामी दिनमा...
अपडेट
क्रान्तिकारी कम्युनिस्ट पार्टी जाजरकोटले भ्रष्टलाई कारवाहीको माग गर्यो !
राजन , जाजरकोट
क्रान्तिकारी कम्युनिस्ट पार्टी जाजरकोटले अनियमितताको विषयलाई लिएर दोसिलाई कार्वाहीको दायरामा ल्याउनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा माग पत्र...
लेकवेशीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतको भेला तथा प्रशिक्षण सम्पन्न
सुर्खेत, राजन बुढा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नम्बर ९ मा वडा भेला सप्पन्न गरेको छ । अनुचित लेनदेन मिटर ब्याजका...
सुर्खेतमा मिटरब्याजीहरुको विगविगी ! क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पिडितको जग्गा फिर्ता गरायो ।
राजन, सुर्खेत
सुर्खेत जिल्लामा मिटर व्याजी र लघुवित्तिय शोषणको विविगी चलिरहेको छ । पैसा लगानी गरेर अटोपास गरि जग्गा लिएका छन् साथै पैसाको डबलको कागज...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चलायो निशुल्क स्वास्थ्य सम्बन्धि छलफल
राजन, नेपालगन्ज
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेशले शिक्षा र स्वास्थ्य सर्वसुलभ र निशुल्क हुनुपर्ने माक्र्सवादी मान्यता अनुसार हालको न्युनतम कार्यक्रम जेष्ठ नागरिहरुलाई र...
नेपाल कम्युनिस्ट माओवादी केन्द्रबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा धुर्वीकृत
राजन दैलेख
दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ९ बस्ने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राज बहादुर चुनारा माओवादी केन्द्र जनराष्ट्र घाती...