Monday, May 16, 2022
Womui

Banner

नेपालगन्ज– उडिरहेको हेलिकप्टरमा एक महिलाले बच्चालाई जन्म दिएकी छिन् ।  मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावलले नेपाली सेनाको हेलिकप्टरमा उक्त बच्चालाई जन्म दिएकी हुन् । प्रमुख सेनानी रचना श्रेष्ठले उडाएको हेलिकप्टरमार्फत् मुगुबाट रावललाई कर्णाली प्रदेश अस्पताल पु¥याउनु पर्ने...
नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकाका विभिन्न जंगलमा रहेका बाघले मान्छे खान थालेपछि खोज्न हात्ती प्रयोग गरिएको छ । हात्तीको सहायताले बाघको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले गाउँपालिकामा पर्ने विभिन्न जंगलका बाघले सर्वसाधारणलाई...
नेपालगन्ज– राप्ती गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको सहयोग र लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको आयोजना व्यवस्थापनमा १४औं...
नेपालगन्ज– ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–० ले हरायो । ओशोनिकका लागि किरण रोका मगरले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा धम्बोझीका...
नेपालगन्ज– भारतबाट १० वर्ष पछि मिरा चमारको उद्धार गरिएको छ । नेपालगन्ज घरवारीटोल निवासी बावुलाल चमार र राधा चमारकी १६ वर्षीया छोरी मिरा चमारलाई उद्धार गरी आइतबार पारिवारको जिम्मा लगाइएको हो । मिरा ६ वर्षको उमेरमा बालिका आफ्नै घरबाट हराएकी...
नेपालगन्ज– संजीवनी मगर समाज राप्ती सोनारी २ को आयोजनामा आइतबार राप्ती सोनारी गाउँपालिकामा ४० औं मगर एकता दिवस धुमधामका साथ मनाइएको छ । कार्यक्रमको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख...
डुडुवा– डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्राङ्गणमा आठ कोठे अस्पताल...
नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगन्जले बिरामीलाई आर्थिक सहयोग गरेको छ । बुधबार सम्पन्न नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय उद्घाटनमा मृगौला, पाठेघरको रोगबाट पीडित धनशरा वलीलाई सहयोग गरिएको हो । वलीको उपचार सहयोगार्थ क्लबका...
नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय बुधबार उद्घाटन गरिएको हो । २०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ इन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको कार्यालय...
नेपालगन्ज– डुडुवा गाउँपालिकाले एक हजार दुई सय ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य वीमा बनाई दिएको छ । स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकामा रहेका सवै ज्येष्ठ नागरिकको स्वास्थ्य वीमा बनाई दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले...
- Advertisement -Womui
Womui
Womui
Womui
Womui

अपडेट

पेट्रोलियम पदार्थमा ५/५ रूपैयाँले मूल्यवृद्धि

नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको...

बाघ नियन्त्रणमा सहयोग गर्नेलाई अध्यक्ष थारुद्वारा धन्यवाद ज्ञापन

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा केही महिना यता आतंक मच्चाइरहेको पाटे बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोग र समन्वय गर्ने सम्बन्धित...

निर्वाचन धकेल्ने षड्यन्त्र हुँदैछः पूर्व मन्त्री बास्कोटा

नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार...

कंग्रेस बाँकेः सभापति चुन्न पुनः मतदान हुने

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ...

न्यु डाँफे र जय किसानको जित 

नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन । बिहीबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले...

हामीसँग जोडिनुहोस्

88,956FansLike
error: Content is protected !!
Chhinchhin Khabar के हाम्रो ताजा खबर पढन चाहनुहुन्छ ? Allow Notifications बटन क्लिक गर्नुहोस
Dismiss
Allow Notifications