रहेनन् वारि जुमना पारि जमुनाका गायक

111
‘वारि जमुना, पारि जमुना’ गायक खेमराज गुुरुङको बिहीबार निधन भएको छ।
Khem-Gurung-edt
चिकित्सकको सल्लाहअनुसार उनलाई बिहिबार थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो तर नाकबाट रगत बगी एक्कासी बेहोस भएपछि भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा साँझ पाँच बजेर ५० मिनेट जाँदा अन्तिम श्वास फेरेको उनको उपचारमा संलग्न चिकित्सक डा. ब्रिजेशकुमार शाहले सेतोपाटीलाई बताए।
जन्डिस तथा कलेजोमा समस्याका कारण केही समयदेखि पीडित गुरुङ एक हप्तादेखि चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत थिए।
Womui
Womui