प्रधानमन्त्रीको विषेशदूत उपप्रधानमन्त्री महरा चीन प्रस्थान

142

काठमाडौं, साउन ३१–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् । नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन उनी त्यसतर्फ लागेको बुझिएको छ । परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेका हुन् ।

pkk|wfgdGqL dx/f rLg k|:yfg pkk|wfgdGqL Pjd cy{dGqL s[i0faxfb'/ dx/f k|wfgdGqLsf] ljz]if k|ltlglwsf]?kdf b'O{lbg] rLg e|d0fdf k|:yfg ug]{qmddf cGt/f{li6«o ljdfg:yndf ;f]daf/ laxfg ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M /Tg >]i7, /f;;

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पुर्याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ । चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको स्पष्ट पारेका छन् ।

Womui
Womui