नयाँ सरकारबारे एमाओवादीले एमालेको धारणा लिने

42

काठमाडौं, बैशाख २२–
एकीकृत नेकपा माओवादी स्थायी कमिटि बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने पार्टी पदाधिकारीको प्रस्तावलाई अनुमोदन गरेको छ । बुधबार राती अध्यक्ष दाहालको लाजिम्पाट स्थित निवासमा बसेको स्थायी कमिटिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका विषयमा हालको सत्ता साझेदार दल एमालेको धारणा माग गर्ने निर्णय पनि गरेको छ । एमाओबादीले सरकार बनाउने कसरत गरेपछि एमाले सशंकित बनेको छ ।

Womui
Womui