चिट चोर्ने ७ जना परिक्षार्थी निस्कासित

60

नेपालगन्ज, बैशाख २०–

उच्च माध्यामिक अन्तर्गत कक्षा १२ को परिक्षामा सोमबार बाँकेबाट ७ जना निस्कासित भएका छन् । परिक्षामा चिट चोरेको आरोपमा नेपालगन्जका ३ वटा परिक्षा केन्द्रबाट निस्कासित भएका हुन् । अनिवार्य अग्रेजी विषयको परिक्षामा चिट चोर्ने काम गरेको भन्दै मंगल प्रसाद उच्च माध्यामिक परिक्षा केन्द्रबाट ४ जना, महेन्द्र नमुनाबाट २ र नारायण उच्च माबि केन्द्रबाट १ जना निस्कासित भएको उच्च माध्यामिक शिक्षा परिषद मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।

Womui
Womui