रसियामा फ्लाई दुबईको बिमान दुर्घटना, ५९ जनाको मृत्यु

187

एजेन्सी, चैत ६–
रसियामा फ्लाई दुबईको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५९ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान शनिवार विहान दक्षिणी रसियाको रास्तोव अन–डनमा अबतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Arilaince

विमान अवतरणका क्रममा कमजोर भिजिविलीटीका कारण ‘रन वे’ मा दुर्घटनाग्रस्त भएको हो । जेट विमानमा चालक दलका चार सदस्य र ५५ जना यात्रु सवार रहेको रसियाको क्षेत्रिय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ ।

Womui
Womui