भ्वाइस नेपालगन्जको साधारण सभा

66

मधु पौडेल
नेपालगन्ज, चैत ३–
भ्वाइस नेपालगन्जको छैठौ साधारण सभा तथा दोस्रो अधिवेशन नेपालगन्जमा बुधबार भएको छ । बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसालको प्रमुख अतिथ्यमा आयोजित साधारण सभा तथा अधिवेशनको उद्घाटन शत्रमा नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसाल लगायतको उपस्थिती रहेको थियो ।

Voice Nepalgunj

कार्यक्रम भ्वाइस नेपालगन्जका अध्यक्ष नमस्कार शाहको सभापतित्वमा भएको हो ।

Womui
Womui