चिनबाट इन्धन ल्याउने अन्तिम तयारी : मन्त्री पुन

75

दाङ, फागुन २८–
आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट इन्धन आयातको लागि अन्तिम तयारी भएको बताएका छन् । उनले भारसँग मात्र भर पर्दा समस्या आएको भन्दै अब त्यस्तो नहुने दावी गरे । तुलसीपुर उद्योग वाणिज्य संघले आयेजना गरेको कार्यक्रममा मन्त्री पुनले नेपाल सरकारको नीति अनुरुप सातवटा प्रदेशहरुमा सातवटा इन्धन भण्डारण बनाउने भन्दै पेट्रोलियम पदार्थ आयात नहुदा भण्डारणले सहयोग पुग्ने उल्लेख गरे । प्रदेश नं ५ को इन्धन डिपो दाङमा स्थापना हुने उनले बताए । कार्यक्रममा संघले दाङको एक मात्र टरिगाउँ विमानसथलमा नियमित हवाई सेवा संचालन एवं धावनमार्गको स्तर उन्नति, बहुआयामीक सभागृह निर्माणका लागि वजेटको विनियोजन गर्न सरकारसँग माग गरेको छ ।

Womui
Womui