‘खुमबहादुर दाइ के भन्छ’, ‘शेरबहादुरलाई ले भन्छ’

44

काठमाडौं, फागुन २५–
शेरबहादुर देउवाको प्रचारमा खुमबहादुर खड्का सडकमा आइतबारको चुनावमा कार्यकर्ता मात्र खटाएका खुमबहादुर खड्का सोमबारको निर्णायक चुनावमा आफै मैदानमा उत्रिएका थिए । उनले पचासौा कार्यकर्तालाई अघिपछि लगाएर देउवाका लागि भोट मागेका थिए । उनका समर्थक नारा लगाउादै थिए, ‘खुमबहादुर दाइ के भन्छ, शेरबहादुरलाई ले भन्छ ।’ खुमबहादुरले पौडेललाई सपोर्ट गरे भन्ने प्रचार चलेपछि उनी झन् सक्रिय भए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Womui
Womui