मतगणनामा मतपत्र बढी फेला, विवाद उत्पन्न

36

काठमाडौं, फागुन २४–
नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढी देखिए पछि विवाद उत्पन्न भएको छ । निर्वाचनमा ३१ सय २० मत खसेकोमा सर्टिङ गर्दा ३१ सय ३५ मत देखिएपछि मतगणना प्रभावित बनेको छ । धेरै देखिएका मतपत्रको विवाद कसरी समाधान गर्ने भन्नेबारे छलफल भैरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनले भने, ‘विवाद कसरी टुंग्याउने भन्ने बारे अहिले छलफल गरिरहेका छौैं ।’

Womui
Womui