देउवाको उम्मेदवारी घोषणा बिहीबार हुने

85

काठमाडौं, फागुन १९–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि वरिष्ठ नेता शेरबहादुर देउवाले प्यानलसहित सभापतिमा बिहीबार उम्मेदवारी घोषणा गर्ने भएका छन् । देउवाले पार्टी कार्यालयमा सानेपामा बिहीबार बिहान ११ बजे उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

Ser bdr deuba

संस्थापन पक्षबाट भने उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापतिमा आफ्नो उम्मेदवारी बुधबार नै घोषणा गरिसकेका छन् । कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कस्ले चुनाव जित्ला भन्ने अड्कलबाजी सुरु हुन थालेको छ ।

Womui
Womui