पुर्व सांसद कशौधनलाई पुत्री शोक

43

नेपालगन्ज, फागुन १६–
पुर्व सांसद कैलाशनाथ कसौधनलाई पुत्री शोक परेको छ । नेपाली कांग्रेसका नेता समेत रहेका कशौधनकी ४२ बर्षिया छोरी मञ्जुको मृगौला फेल भएर मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ स्थित गुप्ताको घरमा अहिले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त भेला भएका छन् । नेपाली कांग्रेस बाँकेले पुर्वसांसद कशौधनकी छोरीको निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ । सचिव तप्त पौडेलले शोकमा रहेका परिवार र आफन्तजनप्रति समवेदन प्रकट गरेका छन् ।

Womui
Womui