फुटबल टोलीलाई भव्य स्वागत

61

झापा, फागुन ५—
साग विजेता फुटबल टोलीलाई बुधबार भव्य स्वागत गरिएको छ । नेपालाई २३ वर्षपछि ठूलो जित दिलाउने टोली भारतबाट नेपाल प्रवेश गर्दा झापाको काँकरभिट्टामा भव्य स्वागत गरिएको हो । फुटबल टोलीको स्वागतका लागि बिहानैदेखि हजारौं शुभेच्छुक बिहानैदेखि मेची पुलसम्मै लामबद्ध भएर उपस्थिति थिए ।

Wel come

स्वागतसँगै फुटबल टोलीलाइ धुलाबारी, विर्तामोडा, चन्द्रगढी नगर परिक्रमा गराइँदैछ । जिल्ला खेलकूद विकास समिति झापाको संयोजनमा स्वागत कार्यक्रम भएको हो ।

Womui
Womui