महोत्सवमा दारी बा र भटभटेको हास्य व्यंग्य

128

नेपालगन्ज, माघ २३–
मध्यपश्चिम क्षेत्री महोत्सवको तेस्रो दिन शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती देखाएका छन् । मेरी बास्सैका दारी बा र भटभटेले दर्शक हसाए । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबारबाट सुरु भएको महोत्सवमा शनिबार दर्शकको भिड निकै रहेको थियो ।

Mahodsab maa Dari Ba

महोत्सवमा गायन तारा र नृत्य ताराको छनोट पनि शुरु भएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीको हकमा ४० र अन्यका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

Mahodsab Darsak

Womui
Womui