सुदुरपश्चिममा भूकम्पको धक्का

44

बाजुरा, पुष ४–
सुदूरपश्चिममा शनिबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौकाका अनुसार बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्र प्रमुख लोकविजय अधिकारीले शनिबार बिहान ४ बजेर २ मिनेटमा धक्का गएको जानकारी दिए । भूकम्पको धक्का सुदूरपश्चिम लगायत मध्यपश्चिमका अन्य जिल्लामा पनि गरिएको छ ।

Womui
Womui