सशस्त्र प्रहरीका आइजीपी वन्तले दिए राजीनामा

108

काठमाडौं, पुष ३–
सशस्त्र प्रहरीका आइजीपी कोषराज वन्तले अन्ततः राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सिफारिस गरेपछि वन्तले शुक्रबार बेलुका राजीनामा दिएका हुन् ।

Koshraj-OntaAPF

उनले साँझ ५ बजेतिर गृह सचिव नारायण गोपाल मलेगुसमक्ष राजीनामा बुझाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनलाई निलम्बन गर्ने निर्णय गर्न बालुवाटारमा बेलुका मन्त्रिपरिषदको बैठक बसेको बुझिएको छ ।

Womui
Womui