बिहान भूकम्पको पराकम्पन

41

काठमाडौं, मंसिर २१–
भूकम्पको पराकम्पन जाने क्रम अझै जारी छ । सोमबार बिहान ७ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४ सय १७ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Womui
Womui