मोर्चाद्वारा सरकारी वकिलको कार्यालयमा आगजनी

49

सर्लाही, मंसिर २०–
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा आगजनी गरेका छन् । आइतबार बेलुका करिव ५ बजे आगजनी गरेका हुन् । सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेश कुमार खडकाले आगजनीबाट दुई वटा कोठा भित्र रहेका सम्पूर्ण समान तथा कागजात जलेर नष्ट भएको बताए ।

Aagjani Vawon

आगजनी भएको जानकरी पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी पुगेर दमकलको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।

Womui
Womui