प्राविधिक गडबडीबाट भारतीय दूतावासको गाडीमा आगलागी

46

काठमाडौं, मंसिर १२–
नेपालस्थित भारतीय दूतावासको गाडीमा प्राबिधिक गडबडीका कारण आगलागी भएकोे छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले आगजनी गरेको प्रचार गरेका थिए । राजधानीमा बिहान भारतीय दुतावासका एक अधिकारी चढ्ने गाडीमा अचानक आगो लागेको हो । आगलागीपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

Womui
Womui