ट्याक्टरमा लुकाएर लैजादै गरेको अवैध काठ बरामद

47

नेपालगन्ज, मंसिर १२–

अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २६ राँझाबाट भे १ त ५९४२ नम्बरको ट्याक्टरमा लुकाएर लैजादै गरेको काठसहित प्रहरी चौकी गनापुरले पक्राउ गरेको हो । शनिबार बिहान करिव तीन बजे मनिकापुर गाउँबाट नेपालगन्जतर्फ लैजाँदै गर्दा काठ बरामद गरिएको गनापुर प्रहरीले बरामद गरेको थियो । बरामद काठ करिव दुई लाख मूल्य बराबरको रहेको बताइएको छ ।

Womui
Womui