वीरगञ्जमा झडप

36

वीरगञ्ज, कात्तिक १८

वीरगञ्जमा माईस्थान र घन्टाघरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले टायर बालेपछि प्रहरीले रोक्न खोजेपछि आन्दोलनकारीले ढुंगा हानेका छन् । अहिले पनि झडप भइरहेको छ । तीन दिनको कर्फ्युपछि  स्थानीय प्रशासनले  बुधबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कर्फ्यु हटाएको छ । सोमबार प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा कफ्यू लगाइएको थियो ।

Womui
Womui