घरमा लुकाएर राखेको बाघको छाला बरामद

95

नेपालगन्ज, कात्तिक १३–
बाघको छाला सहित एक व्यक्ति पक्राउ परेका छन् । बर्दियाको सानोश्री ताराताल नगरपालिका–७ बाट शुक्रबार नेपाल प्रहरीको संयुक्त अनुसन्धान टोलीले ६९ बर्षिय डम्बर गुरुङलाई एक थान बाघको छाला सहित पक्राउ गरेको हो ।

6ala ra Hadi

गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले उनको घरबाट छाला बरामद गरेको भेरी अञ्चल प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । अभियुक्तलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui