राष्ट्रपति भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

64

काठमाडौं, कात्तिक १२

viddha bhandariनवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। बिहीबार राष्ट्रपति भवन परिसरमा आयोजित विशेष कार्यक्रममा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। भण्डारीले सपथ पत्रमा हस्ताक्षर गर्दै निर्वतमान राष्ट्रपति रामवरण यादवसँग परिचय गर्दै एक अर्काको सिट साटेका थिए । राष्ट्रपति भण्डारीले सपथ लिएपछि नेपाली सेनाले सम्मान स्वरुप सलामी दिएका थिए ।

Womui
Womui