मधेसी मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने

39

काठमाडौं, कात्तिक १०–
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ । असोज २४ गते प्रधानमन्त्री चुनावमा भाग लिएको मोर्चाले मधेसमा चौतर्फी आलोचना भएको भन्दै राष्ट्रपति चुनावमा भाग नलिने निर्णय लिएको हो ।imgres

‘हाम्रा मुद्दाहरु सम्बोधन नहुन्जेल दैनन्दिन राजनीतिक प्रक्रियामा सहभागी हुनुको कुनै अर्थ छैन,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘यो कुरा पहिल्यै निर्णय भइसकेको छ । त्यसैले राष्ट्रपति चुनावमा पनि भाग लिदैनौं ।’ मधेसी मोर्चासग संसदमा ३५ सिट छ ।

Womui
Womui