ओलीलाई भारतीय प्रधानमन्त्रीको बधाई

33

काठमाडौं, असोज २४–

निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । मोदीले ओलीलाई टेलिफोन गरेर गरेर बधाई तथा शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै ओलीलाई मोदीले फोन गरेर बधाई दिएको जानकारी दिएको छ ।

Womui
Womui