आज बिना निष्कर्ष टुङ्गियो तीन दल र मोर्चाबीचको वार्ता

46

काठमाडौं, असोज २०

आज बसेको तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। दुवैले आआफ्नो अडानमा कायमै भएकाले वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। तीन दलका तर्फबाट सीमांकनको विवाद संघीय आयोगले मिलाउने प्रस्ताव राखेपनि मोर्चाले संविधानमै संसोधन भएर जानुपर्ने मागलाई अडान राखेको छ।

Womui
Womui