प्रधानमन्त्रीका लागि केपी ओली उम्मेदवारःएमाले

109

काठमाडौं, असोज १७

kpप्रधानमन्त्रीको लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उम्मेवार बनाउने एमाले स्थायी समितिको बैठकले निर्णय गरेको छ । आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गर्दै अन्य दलसँग सहमतीय सरकारका लागि पहल र वार्ता गर्ने छ । ५ सदस्यीय टोलीमा बामदेव गौतम, झलनाथ खनाल, माधधवकुमार नेपाल र विद्या भण्डारी रहेका छन् ।

Womui
Womui