राधा ज्ञवालीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुको कारण सर्वोच्चले माग्यो

149
काठमाडौं, असोज १७
radhaसर्वोच्च अदालतले उर्जामन्त्री राधा ज्ञावलीलाई प्रधानमन्त्रीले वर्खास्त गर्नुको कारण मागेको छ। न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले मन्त्री ज्ञावलीको रिट माथि पहिलो सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्च अदालतको वेवसाइटमा मन्त्री ज्ञावलीको रिटमा कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलका लागि दुवैपक्षलाई बोलाइएको उल्लेख छ।
Womui
Womui