जमुनाहा नाका खुकुलो, पेट्रोलियम पदार्थ र खाद्यान्न भित्रिँदै

58

नेपालगन्ज, असोज १४

नेपालगन्जस्थित जमुनाहा नाकामा केही दिनदेखि रोकिएका पेट्रोलिम पदार्थ बोकेका ट्याङकर तथा खाद्यान्न भित्रिने क्रम बढेको छ । नाकामा स्थिति सामान्य बनेपछि केही दिनदेखि यहाँ रोकिएका ट्याङकरहरु नेपाल भित्रिने क्रम बढेको हो । आज (बिहीबार) जमुनाहा नाकाबाट १० ट्याङकर डिजल र ८ ट्रक खाद्यान्न भित्रिएको छ भने १५ ट्याङकर पेट्रोल, १९ वटा ग्यास बुलेट र १८ ट्याङकर डिजल भित्रिने तयारीमा रहेका छन् ।

1

Womui
Womui