भारतीय कम्पनी जिएमआरमा तालाबन्दी

39

सुर्खेत, असोज १२

जिएमआरको कार्यालयमा तालाबन्दी गरिँदै ।
जिएमआरको कार्यालयमा तालाबन्दी गरिँदै ।

भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा भारतीय कम्पनी जिएमआरको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार नागरिक संघर्ष समिति सुर्खेतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण कम्पनी जिएमआरको कार्यालयमा तालाबन्दी गरेको हुन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जिल्लास्थित कार्यालय

मा तालाबन्दी गरिएको नागरिक संघर्ष समितिका संयोजक प्रचण्ड पोखरेलले बताए। पोखरेलले भारतीय लगानीका कुनै पनि आयोजना सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।

Womui
Womui