बेलहिया नाकामा भारतीय भूमिबाट ढुंगा प्रहार

39

भैरहवा, असोज १२

भैरहवा नाकामा भारतीय भूमिबाट नेपालतर्फ ढुंगा प्रहार भएको छ । बेलहिया नाकास्थित भारतीय भूमिबाट नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै ढु‌गा प्रहार भइरहेको हो । बेलहिया नाकामा धर्नामा बस्ने कार्यक्रम बमोजिम मंगलबार बिहान काठमाडौंदेखि भैरहवा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठी  पुगेका थिए । सोही क्रममा भारतीय भूमिबाट ढुंगा हानिएपछि त्यसको प्रतिकार गर्दै सर्वसाधारण सडकमा उत्रिएपछि अहिले यहाँको स्थिति तनावपूर्ण बनेको छ । यसैबीच प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा जानकारी दियो ।

Womui
Womui