सर्वदलीय बैठक आज साँझ बस्ने

37

काठमाडौं, असोज ९–
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज सर्वदलिय बैठक बस्ने भएको छ । संसदमा रहेका सबै राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाइएको छ । बैठक साँझ ६ बजे बस्ने तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई नीम्तो गरिएको बताइएको छ ।

Womui
Womui