विरगन्जमा कर्फ्यु हटाइयो

160

विरगन्ज, असोज ७

वीरगन्ज बिहीबार कर्फ्यू  हटाइएको छ । बिहीबार बिहान ६ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जानकारी दियो । यस अघि बुधबार राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी थियो ।

Womui
Womui