मानव धर्म सेवा समितिको बृहत रक्तदान

125

नेपालगन्ज, असोज २–
नेपालगन्ज, कारकाँदोस्थित मानव धर्म सेवा समितिले शनिबार बृहत रक्तदान गरेको छ । मानव धर्म सेवा समिति भेरी अञ्चल प्रभारी महात्मा श्री नन्दनी बाईजीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेकी थिईन् । त्यस क्रममा बिन्दु चर्तीमगर, अरुण शर्मा, बिबेक खड्का, तेजनारायण कडेंल, दीपक गिरी, होमबहादुर सुनार, सुरज राई, कविता क्षेत्री, अनिता सापकोटा, माधव डाँगी, दिनेश शाही लगायत ५१ जनाले रक्तदान गरेका थिए । sss

Womui
Womui