धनगढी उपमहानगरपालिका, देशभर २६ नगरपालिका थपिए

54

धनगढी, असोज १

धनगढी नगरपालिकालाई विस्तार गरी उपमहानगरपालिका बनाइएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ११ नगरपालिकालाई विस्तार गर्दै धनगढीलाई उपमहानगरपालिका बनाएको छ । कैलालीका उर्मा र फूलबारी गाविसलाई गाभेर धनगढी उपमहानगरपालिका बनाएको हो ।  सोही अवसरमा सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ । अब नेपालमा नगरपालिकाहरुको संख्या २१७ पुगेको छ ।

Womui
Womui