आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख दिइनेः मन्त्रिपरिषद्

40

काठमाडौं, असोज १

आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यलाई १० लाख रूपैयाँका दरले क्षतिपूर्ति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। शुक्रबार आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

Womui
Womui