असोज ३ र ४ गते सार्वजनिक बिदा

40

काठमाडौं, असोज १

नयाँ संविधान निर्माणको खुसीयालीमा सरकारले  असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नयाँ संविधानको स्वागत र खुसीयाली मनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले यी दुवै दिन साँझ घर–घरमा दीपावली गरी नयाँ संविधानको विजयउत्सव मनाउन आम नागरिकमा आह्वान गरेको छ ।

Womui
Womui