६ वर्षपछि वन मुद्दाको फरार प्रतिवादी पक्राउ

30

नेपालगन्ज– वन सम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् । कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने ३० वर्षीय नारायण साउदलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साउदलाई कैलाली जिल्ला अदालतले २०७२ साल असार २८ गते वन मुद्दामा १ लाख १ हजार ३ सय ४६ रुपैयाँ जरिवाना तोकेको थियो ।

Womui
Womui