चटारमा तीन युवा डुबे, एकको शव भेटियो दुई बेपत्ता

153

नेपालगन्ज– बाँकेको कोहलपुरस्थित चटार बाँधको खोलामा तीन बालक डुबेका छन् । पौडी खेल्ने क्रममा डुबेका उनीहरुमध्ये एक जनाको शव निकालिएको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिएका छन् । अन्य दुई बालकको खोजी कार्य तीव्र रुपले भइरहेको छ । बेपत्ता भएका दुई बालकलाई सशस्त्रको गोताखोरलगायत प्रहरीले खोजी कार्य गरिरहेको डिएसपी खनालले जानकारी दिए । थप विवरण आउन बाँकी ।

Womui
Womui