प्रहरीले चलायो थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा

35
कञ्चनपुर, भदौ २९
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ। गत शुक्रबार बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका कार्यकर्ताद्वय बेलौरी नपा रिछाहाका १६ वर्षीय सुरेश राना, २१ वर्षीय सुरेश चौधरी र ३५ वर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको हो।
Womui
Womui