बाँकेमा जेठ ३१ सम्म लम्बियो निषेधाज्ञा

46

नेपालगन्ज– बाँकेमा जारी निषेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्म लम्बिएको छ । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ बजेसम्मका लागि दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय सञ्चालनका लागि मापदण्डको पालना सहितको सहुलियत दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

Womui
Womui