बाँकेमा निषेधाज्ञा २० गतेसम्म लम्बियो

118

नेपालगन्ज– कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै गएपछि बाँकेको निषेधाज्ञा १५ गतेदेखि २० गतेसम्म बढाइएको छ । विश्व महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड—१९ को संक्रमण फैलावटको साङ्लो तोड्न निषेधाज्ञा थपिएको हो । २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

Womui
Womui